You are viewing the translated version of (नियम २४ को उपनियम (२) सँग सम्बन्धित).

Schedule 16
(नियम २४ को उपनियम (२) सँग सम्बन्धित)

अनुसूची–१६
(नियम २४ को उपनियम (२) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला

…………………….. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति पुन मतदान हुने सूचना ……………… जिल्लाको …………. गाउँपालिका÷नगरपालिका÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको निर्वाचनमा ………………… गाउँपालिका÷नगरपालिकाको वडा नं……… अन्तर्गत…………………… मतदान केन्द्रमा …………….. ……………… ……………………………………… ……………………………. कारणले मिति…………………….. को दिन………. बजे रद्द÷स्थगित गरिएकोमा मिति…………………….. को दिन……… बजेदेखि…….. बजेसम्म पुन मतदान हुने भएकोले जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति ः– ……………………..
निर्वाचन अधिकृत